गण्डकी प्रदेशमा संक्रमितको संख्या १८७० पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १८७० पुगेको छ । स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै हालसम्म गण्डकी प्रदेशमा १८७० जना संक्रमित पुगेको जनाएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज थप २ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितलाई आइसोलेसनमाा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।
हालसम्म १६ सय ११ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। गण्डकीमा हालसम्म ७ जनाले ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा