भरतपुर मेडिकल कलेजमा दुई दिनमा २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनको भरतपुर मेडिकल कलेजमा गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस विषयमा भरतपुर अस्पतालले विज्ञप्ति निकाल्दै जानकारी दिएको हो ।
यसरी कोरोना संक्रमणबाट मृत्यु हुनेमा हटौँडा- ३ निवासी ६५ वर्षीय महिला र हेटौँडाका ५६ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । महिला साउन ३२ गते र पुरुष भाद्र ६ गते अस्पताल भर्ना भएका थिए । उपचाररत महिलाको शनिबार साँझ ७ :२६ बजे र आइसीयूमा उपचारमा रहेका पुरुषको बिहिबार राती १० :३० बजे मृत्यु भएको हो ।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड