बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बगालेले जिते कोरोना
हेल्थ टिभी अनलाइन \चितवन : चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले कोरोनालाई जितेका छन्।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । डा बगालेको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
डा बगालेलाई अस्पतालमा बिरामीको उपचारमा खटिएका बेला कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि डा बगाले र उनकी संक्रमित श्रीमतीमाथि स्थानीयले दुर्व्यवहार गरेका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा