थप ६ जना संक्रमितको मृत्यु, मृतकको संख्या १२६ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गत २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ६ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज काठमाडौंका १ जना, पर्साका ३ जना, मकवानपुरका एक जना पुरुष, सप्तरीका १ जना पुरुष गरी थप ६ जनाको उपचारकै क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेका छन्। योसँगै हालसम्म कोरोना संक्रमणबाट १२६ जनाले ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा