नेपालमा एकैदिन भेटिए अहिलेसम्मकै उच्च १ हजार १६ जना संक्रमित
काठमाडौं उपत्यकामा २०५ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्राललयका अनुसार आज एकैदिन अहिलेसम्मकै उच्च १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मंगलबार मात्रै २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित