भरतपुरमा स्वास्थ्यकर्मीसहित थप ५० जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भरतपुर अस्पताल कोभिड -१९ प्रयोगशालामा गरिएको परीक्षणमा स्वास्थ्यकर्मीसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ३५५ जनाको परीक्षण गरिएकोमा ५० जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि हुनेहरुमा भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल,पुलिस क्वारेन्टाइन, आशा अस्पताल,पुस्पान्जली अस्पताल लगायतका स्थानका रहेका छन्।
संक्रमण पुष्टि हुनेमा भरतपुर सेन्ट्रल अस्पतालका ३ नर्स र २ सफाई कर्मचारी समेत रहेको अस्पतालले बताएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा