बीपी प्रतिष्ठानमा ५० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
विराटनगरस्थित न्यूरो अस्पतालबाट शनिबार रिफर भएर धरान पुगेकी ५० बर्षीया महिलाको शनिबार राति नै उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा थाइराइड र मुटुको रोगी रहेको र अस्पताल पुग्दा श्वासप्रश्वासमा समस्या भएको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा