पोखरा महानगरका थप ८ जनामा कोरोना संक्रमण, गण्डकीमा संक्रमितको संख्या १७ सय पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कास्कीको पोखरा महानगरपालिकाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै कास्कीका थप ८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय पुगेको छ ।
आज संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिकाका १८ देखि ४० वर्ष उमेर समूहका पुरुष रहेका छन्। आज बिहानै पनि गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा