भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको भरी अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार बिहिबार बाँके, बर्दिया र सुर्खेतमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि हुनेहरुमा बाँकेका २२ जना, बर्दियाका ५ जना र सुर्खेतका ३ जना रहेका छन्। गत २४ घण्टामा कोरोना आशंकामा ६४० जनाको पीसीआर परीक्षण गरिएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा