बीपी प्रतिष्ठानमा शल्यक्रियाका लागि आएकी महिलामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाका लागि आएकी महिलामा कोरोना पुष्टि भएको छ ।
उदयपुरपुरबाट प्यांक्रियाजको शल्यक्रियाका लागि भनेर आएकी महिलामा शल्यक्रिया गर्नुअघि अस्पतालले पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।
अस्पतालका अनुसार उनलाई अहिले प्रतिष्ठानकै आइसोलेसन वार्डमा लगिएको छ । उनीसँगै रहेका उनका श्रीमानको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा