थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि, १४० जना डिस्चार्ज
काठमाडौं उपत्यकामा ४४ जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ३३८ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ रहेको छ । यसैगरी कोरोनाको आशंकामा देशभरका विभिन्न क्वारेन्टाइनमा रहेकाहरुको संख्या १० हजार ७ सय ५९ रहेको छ ।
आज मात्रै १४० जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या १६ हजार ४ सय ९३ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज ४४ जना संक्रमित थपिएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम