बाँकेमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \बाँके: बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ३१२ नमुना संकलन गरी परीक्षण गरिएकोमा बाँकेमा ४९ बर्दियाका १ र रुकुमका १ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
संक्रमितको संख्या बढदै गएपछि बाँकेमा गत आइतबारदेखि निशेधाज्ञा जारी गरिएको छ ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?