स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि बयालपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : अछामको बयालपाटा अस्पतालमा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ।
अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालले अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालका आकस्मिक बाहेकका अनय सेवा बन्द गरिएको जनाएको हो ।
बिहिबार अस्पतालमा कार्यरत २९ बर्षिया एक पुरुष स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको पुष्टि भएको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा