थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।
गत २४ घण्टामा ६५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा ५ हजार ९ सय २५ जना सक्रिय संक्रमितको विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत छन्। नेपालमा कोरोनाबाट ५८ जनाको ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा