आरडीटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमार्फत आरडीटी परीक्षण नगर्ने निर्णय भएकाले यसको प्रयोग रोक्न निर्देशन दिएका हुन्।
उनले भने, ‘साउन १४ गतेको निर्णय अनुसार कोभिड- १९ को निदानका लागि आरडीटी परीक्षण नगर्नका लागि सम्पूर्ण प्रदेश, स्थानीय तह तथा अस्पतालहरुलाई पूर्ण जानकारी गराइएको छ, अबदेखि यसको प्रयोग नगर्नुहोला ।
आरडीटी परीक्षणमा शुरुदेखि नै विवाद आएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा