भेरी अस्पतालमा गरिएको परीक्षणमा दुई जना चिकित्सकमा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ बाँके: बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा दुई जना चिकित्सकसहित १२ जनामा कोरोना पुष्टि भएको छ ।
गत २४ घण्टामा ३९० जनाको परीक्षण गरिएकोमा १२ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसरी संक्रमण हुनेहरुमा जिल्ला अदालत बाँकेका ५ जना, मिलेटरी अस्पताल राँझाका चिकित्सकसहित ३, टिकापुरका १ चिकित्सकसहित २, खजुराका १ र दाङका १ जना रहेका छन्।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा