गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज थप २० जनमा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदशेमा कुल कोरोना संक्रमितको संख्या १५ सय ५ पुगेको छ ।
आइतबार संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जाका ८ जना, कास्कीका ६ जना,लमजुङका ३ जना, तनहुँका २ जना र बाग्लुङका १ जना रहेका छन्। उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड
डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
छारेरोग सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न