थप २२४ जनामा कोरोना संक्रमण पुष्टि, १५१ जना डिस्चार्ज भए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी २२४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।
आज मात्रै कोरोना जितेर डिस्चार्ज १५१ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै हालसम्म १४ हजार ३९९ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा