गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालका अनुसार आज थप ३ जिल्लामा ६ जना संक्रमित थपिएका हुन्। शुक्रबार संक्रमण पुष्टि हुनेहरुमा तनहुँका १ जना,म्याग्दीका २ जना र कास्कीका ३ जना रहेका छन्।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ सय ८५ पुगेको छ । यसैगरी कोरोना जितेर डिस्चार्ज हुनेको संख्या नै १२ सय ४३ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा