काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुको काठमाडौंका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको हो । आजै मात्र नेपालभर २७४ जना नयाँ संक्रमित थपिएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा