बिहिबार बाँकेमा २० र बर्दियामा ८ जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँके र बर्दियामा गत ७२ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कुल ३६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा बाँके र बर्दियाका मात्रै २८ जना रहेका छन्।
अस्पतालले विज्ञप्ति जारी गर्दै आज बाँकेमा २०, बर्दियामा ८, सुर्खेतका २ जना, दाङका २ जना,प्युठानका १ जना र अर्घाखाँचीका १ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
यसैगरी कञ्चनपुर र सर्लाहीका पनि १\ १ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड