आज पनि काठमाडौं उपत्यकामा थपिए १५ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार पनि १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंको राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, शुक्रराज सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यी मध्ये १४ जना काठमाडौंका र एक जना भक्तपुरका रहेका छन्।
पछिल्लो समय काठमाडौंमा दिनहुँ जसो संक्रमित फेला परिरहेका छन्। योसँगै बुधबार देशभर २१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त