स्याङ्जाका २५ जना सहित गण्डकी प्रदेशमा थप ३१ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गर्दै ३१ जना नयाँ संक्रमण देखिएको जनाएको हो ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जामा मात्रै २५ जना संक्रमित फेला परेका छन्।
स्याङ्जासँगै बागलुङका ६ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या १४ सय ३० पुगेको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त