नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा डा मोहनकृष्ण श्रेष्ठ नियुक्त
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा डा मोहन कृष्ण श्रेष्ठलाई नियुक्त गरेको छ।
मन्त्रिपरिदको बैठकले परिषदमा रिक्त रहेको अध्यक्ष पदमा डा श्रेष्ठलाई नियुक्त गरेको हो। डा श्रेष्ठ तीलगंगा आँखा अस्पतालका व्यवस्थापक समेत हुन्। उनको कार्यकाल तीन वर्षको हुनेछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा