वीर अस्पतालले मनायो १ सय ३१ औं वार्षिकोत्सव
हेल्थ टिभी अनलाइन\ काठमाडौं: देशकै सबैभन्दा ठूलो र पहिलो अस्पताल वीर अस्पतालले आज आफनो १३१ औं वार्षिकोत्सव मनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले वार्षिकोत्सव कार्यक्रममको उद्घाटन गरेका थिए । उनले कार्यक्रम उद्घाटन गर्दै देशकै ठुलाे र पुरानाे वीर अस्पतालमा सेवा विस्तार गरेर अझ व्यवस्थित बनाउँदै नमुना अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए ।
वि सं १९४७ साल साउन १२ गते १५ शय्याबाट वीर अस्पतालले सेवा शुरु गरेको थियो ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?