शुक्रबार थपिए १३३ जना कोरोना संक्रमित, १०७ जना कोरोना जितेर डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शुक्रबार १३३ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १३३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।
यसैगरी आज मात्रै १०७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमतिको संख्या ५ हजार ३ सय ८३ रहेको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ४७ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा