भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ ।
अस्पतालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आज २४० जनाको पीसीआर परीक्षण गरिएकोमा जम्मा ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको हो ।
अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा नेपालगंजका २ जना, बर्दिया बढैयातालका एक जना र दाङ तुलसीपुरका एक जना रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा