नेपालमा कोरोना संक्रमण भएर विदेशी महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पहिलोपटक कोरोना संक्रमण भएर विदेशी महिलाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेशवर गौतमले ४९ वर्षीय चिनिया महिलाको त्रिवि शिक्षण अस्पतालमा काेराेनाबाट मृत्यु भएको जनाएका छन्।
पोखरामा बस्दै आएकी उनको मणिपाल अस्पतालमा भर्ना भएकाेमा थप उपचारका लागि हेलिकोप्टरबाट ग्रान्डी अस्पताल ल्याइएको र कोरोना पुष्टि भएपछि त्रिवि शिक्षण अस्पाल ल्याएर उपचार गरिरहेकोमा आज उनको मृत्यु भएको बताइएको छ ।
उनी कोरोनाबाट मृत्यु हुने पहिलो विदेशी नागरिक हुन्। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम