नेपालमा थप १ सय जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न जिल्लामा गरी थप सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार बुधबारसम्म क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ८ सय ४२ रहेको छ ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ६८ रहेको छ । आज मात्रै कोरोना जितेर २०७ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएको बताइएको छ । योसँगै डिस्चार्ज हुनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा