नेपाल नेत्र ज्योति संघद्वारा स्वास्थ्य सामग्री सहयोग
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल नेत्र ज्योति संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोगी हुने भन्दै स्वास्थ्य सामग्री सहयोग गरिएको संघले जनाएको छ । सोमबार संघका पदाधिकारीहरु स्वास्थ्य मन्त्रालय पुगी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई उक्त सामान हस्तान्तरण गरेका हुन्।
संघका अनुसार ७ लाख ७ हजार मूल्य बराबरको १०१ थान आइ आर थर्मोमिटर मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा