Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा थप ५७ जनामा कोरोना संक्रमण, १०३ जना डिस्चार्ज भए

नेपालमा थप ५७ जनामा कोरोना संक्रमण, १०३ जना डिस्चार्ज भए

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ५७ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्ला गरी थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ ।

मन्त्रालयका अनुसार आज कोरोना जितेर आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या रहेको छ । योसँगै हालसम्म जनाले कोरोना जितेर घर फर्केका छन्।  यसैगरी देशभरका विभिन्न आइसोलेसन सेन्टरमा रहेर उपचार गराइरहेका संक्रमितको संख्या ५ हजार ८ सय २५ रहेको छ । विभिन्न देशबाट आएर क्वारेन्टाइनमा बस्नेको संख्या २३ हजार २ सय ७५ रहेको मन्त्रालयले जनाएको छ ।

आज मात्रै कोरोना जितेर १०३ जना डिस्चार्ज भएका छन्। यसैगरी हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ । हालसम्म कोरोनाबाट ४० जनाको मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार