Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\काठमाडौं : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अस्पतालले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लाका गरी थप २८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।  आज संक्रमण पुष्टि हुनेहरुमा १० जना बर्दियाका, ५ जना दाङका र १३ जना रोल्पाका रहेका छन्।
अस्पतालका अनुसार गत २४ घण्टामा २५० जनाको नमूना संकलन गरी पीसीआर परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार