काठमाडौं उपत्यकामा एकैदिन थपिए ३२ जना कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : उपत्यकामा आज एकैदिन ३२ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका १७ महिला र ११ पुरुष यसैगरी भक्तपुरका २ पुरुष र ललितपुरका १ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ पुरुषमा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयले संक्रमितहरुको पूरा विवरण भने दिएको छैन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा