नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन काठमाडौं : नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । मन्त्रालयका अनुसार आज ६० जनाले कोरोना जितेर डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ९४ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा