नेपालमा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\काठमाडौं: नेपालमा शुक्रबार ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको परीक्षणमा गत २४ घण्टामा ५९३ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज हुनेको संख्यासमेत गर्दा आजसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा