Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्यो

नेपालमा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन\काठमाडौं: नेपालमा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्ला गरी आज ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना जितेर आजै ३१२ जना डिस्चार्ज भएका छन्।

योसँगै हालसम्म २ हजार ६५० जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार