बर्दियामा ६ र रुकुममा एक जना कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\काठमाडौं: बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले बिहिबार विज्ञप्ति जारी गर्दै दुई जिल्लाका ७ जनामा कोरोना पुष्टि भएको जनाएको हो। आज संक्रमण पुष्टि हुनेहरुमा बर्दिया गुलरियाका तीन जना पुरुष, बर्दियाकै गेरुवाका दुई पुरुष र एक महिला र सिस्ने रुकुमका एक पुरुष रहेका छन्।
उनीहरुको ३ देखि ३० वर्ष उमेर समूहका रहेको अस्पतालले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा