भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\काठमाडौं: बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले विज्ञप्ति जारी गर्दै आज ३ जिल्लामा गरी ७ जनामा कोरोना देखिएको जनाएको हो।
आज संक्रमण पुष्टि हुनेहरुमा बर्दिया ठाकुरबाबाका ३ जना, रोल्पा सुनिलस्मृतिका ३ जना र बाँके जानकी गाउँपालिकाका १ जना रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा