नेपालमा एकैदिन थपिए ६७१ जना कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा एकैदिन थप ६७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा ६७१ जना संक्रमित थपिएको जनाएको हो । योसँगै संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको छ भने १हजार १८६ जना डिस्चार्ज भएका छन् ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा