२४ घण्टामा थपिए ४२५ जना कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला गरी आइतबार थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ३७५ जना पुरुष र ५० जना महिला रहेका छन्।
मन्त्रालयका अनुसार हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ९७४ रहेको छ । योसँगै कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । संक्रमित मध्ये ५ हजार ३ सय २४ पुरुष र ४३६ जना महिला रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा