बाँके, बर्दिया र रोल्पामा थप ४२ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँके बर्दिया र रोल्पामा गरी आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँकेको भेरी अस्पतालमा शनिबार गरिएको परीक्षणमा तीन जिल्ला गरी थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालले आज दिउँसो १ बजे विज्ञप्ति जारी गर्दै बाँके, बर्दिया र रोल्पाका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा बाँकेका १९ जना, रोल्पाका १७ जना र बर्दियाका ६ जना रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा