नेपालमा कोरोना संक्रमणबाट एकैदिन दुई जनाको मृत्यु भएको पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप दुई जनाको मृत्यु भएको हो । कोरोनाबाट मृत्यु हुनेमा डोल्पाका ५८ वर्षीय पुरुष र धनगढी -४ की सेती अस्पतालमा डायलाइसिस गराउन आएकी ५५ वर्षीया महिला रहेको बताइएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा