नेपालमा कोरोना संक्रमणका कारण दशौं मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा कोरोनाका कारण अर्को एक जनाको पनि मृत्यु भएको छ ।
तीन दिन अघि पाल्पाको मिसन अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषमा आज कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो। ।
पूर्वखोला गाँउपालिका-१ सिलुवाका ४५ बर्षीय पुरुषको जेठ २० गते मृत्यु भएको थियो । उनी केही दिन अघि भारतबाट आएर क्वारेनटाइनमा बसेका थिए ।
उनको स्वाब संकलन गरी परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा