वीरगञ्जमा थप ५ जना कोरोना जितेर डिस्चार्ज
हेल्थ टिभी अनलाइन\ काठमाडौं: वीरगञ्जस्थित गण्डक कोरोना विशेष अस्पतालबाट ५ जना संक्रमित कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अस्पतालका मेसु डा मदन उपाध्यायका अनुसार अस्पतालबाट बिहीबार बिहान पर्साका ३ र बाराका २ गरी ५ जना निको भइ घर फर्किएका हुन् ।
उनीहरुको दुईपटकसम्म गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज अस्पतालले डिस्चार्ज गरेको हो । डिस्चार्ज भएकालाई अस्पतालले एक साता घरमा छुट्टै बस्न सुझाव दिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा