ब्राजिलमा पछिल्लो २४ घण्टामा २९ हजार नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन: अमेरिकापछि अहिले ब्राजिल कोरोना भाइरसको संक्रमणबाट बढी प्रभावित बनेको छ ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा २९ हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमण देखा परेको बताइएकाे छ । यो अहिलेसम्मकै धेरै संख्या हो । यसैगरी २४ घण्टामा १२ सय बढी मानिसले ज्यान गुमाएका छन्। पछिल्लो एक सातामा नै ब्राजिलमा कोरोना संक्रमितको संख्या साढे ५ लाख बढी भइसकेको छ ।
स्थानीय मिडियाका अनुसार त्यहाँ संक्रमितलाई अस्पतालमा बेड पाउनै मुश्किल हुन थालिसकेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा