लकडाउन जेठ ३२ सम्म लम्ब्याउने सरकारको निर्णय
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कोरोना फैलिन नदिन लकडाउनलाई जेठ ३२ सम्म लम्ब्याउने निर्णय गरेको छ ।
कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढेपछि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि बढाइएको लकडाउनको समय जेठ २० सम्म थियो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत ११ देखि सरकारले नेपालमा लकडाउन शुरु गरेको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा