नेपालमा कोरोनाबाट छैटौं व्यक्तिको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना संक्रमणका कारण छैटौं व्यक्तिको मृत्यु भएको छ ।
भारतबाट आएका अर्घाखाँचीका एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनको भारतबाट आउने क्रममा जेठ १० गते मृत्यु भएको हो । मृत्यु पश्चात कोरोना परीक्षण गरिएको उनमा आज कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?