कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ६ अर्ब बजेट
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले महामारीका रुपमा फैलिएको कोरोना भाइरको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरेको जनएको छ ।
बिहिबार अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७\७८ को बजेट सार्वजनिक गर्दै महामारीका रुपमा फैलिएको कोरोनाको परीक्षण, रोकथाम, उपचार तथा नियन्त्रणका लागि सो रकम छुट्याएको बताए।
योसँगे उनले सीमा नाकाबाट नेपाल भित्रिने प्रत्येक व्यक्तिको कोरोना परीक्षण गरिने समेत जानकारी दिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा