कोरोना लगायत संक्रामक रोगको उपचारमा खटिने सबै स्वास्थ्यकर्मीको ५ लाखको बीमा गरिने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले कोरोना महामारी तथा अन्य संक्रामक रोग नियन्त्रणमा खटिने चिकित्सक तथा सबै स्वास्थ्यकर्मीको ५ लाखसम्म बीमा गरिने जनाएको छ ।
बिहिबार आर्थिक वर्ष २०७७ \७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै संक्रामक रोग नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीको ५ लाख सम्म्को निशुल्क बीमा गरिने बताएका हुन्।
यसैगरी सरकारले कोरोना रोकथामका लागी ६ अर्ब बजेट छुट्याएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा