एकैदिन थपिए १५६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १ हजार ४२ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा एकै दिन १५६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मात्रै विभिन्न जिल्ला गरी १५६ जना संक्रमित थपिएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो संख्या एकै दिन देखिएको अहिलेसम्मकै धेरै हो। योसँगै संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।
मन्त्रालयका अनुसार यी मध्ये पुरुष ९४० जना रहेका छन् भने महिला संक्रमितको संख्या १०२ रहेको छ ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?